दाङको लक्ष्मीपुरमा ट्रयाक्टर दुर्घटना हुंदा सात जनाको मृत्यु
माघ ११ गते, २०६८ मा प्रकाशित
दाङको लक्ष्मीपुर गाविसको भैसाहीमा गएराति ट्रयाक्टर दुर्घटना हुंदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीनजनाको घटनास्थलमै र चारजनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएको हो ।