पेट्रोलियम पदार्थको हाहाकारबाट सर्वसाधारण मात्रै होइन सांसद तथा नेताहरुपनि प्रताडित

पेट्रोलियम पदार्थको हाहाकारबाट सर्वसाधारण मात्रै होइन सांसद तथा नेताहरु प्रताडित हुन थालेका छन् । कतिपय नेताका घरमा समेत चुलो बल्न छाडेको समाचार आईरहेको वेला कांग्रे मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले आज संसदबाटै एक सिलिण्डर ग्यास उपलब्ध गराईदिन माग गर्नुभयो । सभामुखसंग समय लिएर बोल्ने क्रममा घिमिरेले आफ्नी श्रीमतीले प्रधानमन्त्री बाबुराम भट्टराईसंग एक सिलिन्डर ग्यास मागरे ल्याईदिन भनेको पीडा सुनाउनु भयो ।

उहाँले जनताको दैनिकीसंग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको आपूर्ति कहिलेदेखि सहज हुन्छ भन्नेबारे संसदमा उपस्थित भएर जवाफ दिन पनि माग गर्नुभयो । त्यसपछि कांग्रेस