वैदेशिक रोजगार विभागले गर्‍यो वैदेशिक रोजगारीमा ठगी गर्ने ३५२ जनाको नाम सार्वजनिक (सूची)

 

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार ठगी गर्ने ३५२ जनाको नाम सार्वजनिक गरेको हो ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहले पछिल्लो एक महिनामा ठगी गर्नेविरुद्ध परेको उजुरीका आधारमा नाम सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

यसमाथि अनुसन्धान भइरहेको विभागले जनाएको छ।

#वैदेशिकरोजगार #ठगी #नामसार्वजनिक #नेपालसमाचार #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages