सूचनाको हक सम्बन्धी ऐनकै आधारमा सूचनाको बन्देज सम्बन्धी निर्णय गरिएको प्रधानमन्त्री भट्टराईको दाबी

– मकर श्रेष्ठ

 

काठमाडौ – प्रधानमन्त्री डा‌. बाबुराम भट्टराईले सूचनाको हक सम्बन्धी ऐनकै आधारमा सूचनाको बन्देज सम्बन्धी निर्णय गरिएको जनाएको छ । साथै उनले पत्रकारहरु तरंगित हुनु पर्ने अवस्था नभएकोसमेत बताए ।

नगरकोट