भट्टराई सरकारले गरेको सचिव सरुवा र बढुवा तत्काल फिर्ता नलिए सम्पूर्ण सरकारी सेवा ठप्प पार्ने चेतावनी

काठमाडौ – निजामती कर्मचारको नेतृत्व गर्ने दुई संगठनले सरकारले जेष्ठता र कार्यदक्षताको आधारलाई पन्छाएर राजनीतिक आस्थाका आधारमा गरेको सरुवा र बढुवा तत्काल फिर्ता नलिए सम्पूर्ण सरकारी सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन र नेपाल कर्मचारी युनियनले बुधबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गरेर अनियमित तवरले ऐन नियमलाई बेवस्ता गरी गरिएका सरुवा तत्काल फिर्ता लिनुपर्ने बताए ।

कर्मचारीले भने,