इजिप्टको पोर्ट सेद शहरमा दुई विपक्षी फुटबल टोलीका समर्थकबीच झडप हुँदा ७४ जना मारिएका छन् । शीर्ष क्लबहरु अल मास्री र अल आहलीबीच खेल सकिएलगत्तै मैदानमै दर्शकबीच झडप भएको थियो ।
चक्कुसहितका धरिला हतियार बोकेका दुई क्लबका समर्थकको झडपमा ७४ जना मारिएका हुन् भने दर्जनौ घाइते भएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार मृतकमा केही प्रहरी पनि छन् ।
गएरातीको खेलमा स्थानिय अल मास्री क्लब ३