भारतमा डुङ्गा पल्टिँदा १० जनाको मृत्यु

 

भारतमा एउटा डुङ्गा पल्टिँदा १० जनाको ज्यान गएको छ । उत्तर भारतको उत्तर प्रदेश राज्यस्थित यमुना नदीमा श्रद्धालुहरूको एउटा समूह सवार डुङ्गा पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

नदीबाट २२ जनाको जीवितै उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

#भारत #डुङ्गा #दुर्घटना #मृत्यु #Accident #IndiaNews #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages