प्रतिपक्षी दलहरुद्धारा आफूहरुले उठाउँदै आएका विषयको सरकारले सम्बोधन नगरेको भन्दै लगातार आठौं दिन संसद वैठक अवरुद्ध

प्रतिपक्षी दलहरुले आफूहरुले उठाउँदै आएका विषयको सरकारले सम्बोधन नगरेको भन्दै आज लगातार आठौं दिन संसद वैठक अवरुद्ध गरेका छन् ।

 

माओवादी जनसत्ताका लिखतलाई मान्यता दिने सरकारी निर्णयको खारेजी र देश चीन वा भारतमा विलय हुन सक्ने भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिमा स्पष्टीकरण माग्दै कांग्रेस