काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ‘एक महिने जरा अभियान’ आजदेखि शुभारम्भ

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । नेपाली काँग्रेसले आजदेखि क्रियाशील सदस्यता अध्यावधिक अभियान शुरु गर्दैछ ।

बैशाख महिना भर चल्ने यो अभियानमा काँग्रेसका सबै नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुले क्रियाशील सदस्यता आफ्नो सम्बन्धित वडाको काँग्रेस समितिबाट लिन सक्ने बताइएको छ ।

यो अभियानको शुरुवात काँग्रेसका सभापति गगन कुमार थापाबाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै शुभारम्भ गरिने काँग्रेसले जनाएको छ ।

जस अनुसार आज दिउसो १ बजे सभापति थापा आफ्नो वडा काठमाडौँ महानगर- ३० को इकाई कार्यालय पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने बताइएको छ । काँग्रेसले यसलाई ‘एक महिने जरा अभियान’ नाम दिएको छ ।

 

#नेपालीकांग्रेस #जराअभियान #क्रियाशीलसदस्यता #कांग्रेसअभियान #नेपालराजनीति #TodayNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🏛️

May be an image of textNepal life insuranceimagesimagesimages