लडाकुले राहत स्वरुप पाएको चेक खोस्ने पार्टीको आन्तरिक विषय भएको माओवादी सैन्य प्रमुखको भनाई
माघ २३ गते, २०६८ मा प्रकाशित
काठमाडौ – सत्तारुढ मुख्य दल एकीकृत माओवादी लडाकुका सैन्य प्रमुख नन्दकिशोर पुन पासाङले स्वैच्छिक अवकास रोज्ने लडाकुले राहत स्वरुप पाएको चेक खोस्ने पार्टीको आन्तरिक विषय भएको बताए । उनले भने,