माओवादी पुष्पकमल दाहालले अबको राष्ट्रिय सरकारको नेतृत्व: विजयकुमार गच्छदार
माघ २८ गते, २०६८ मा प्रकाशित
-दीपेन्द्र बिष्ट, ईकान्तिपुर
काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले अबको राष्ट्रिय सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्नुपर्ने बताएका छन् । यद्यपि वर्तमान सरकारको औचित्य भने नसकिएको उनको भनाइ छ ।