मधेसी मोर्चाको दबावमा आफुले नागरिकता वितरणका लागि परिपत्र गर्नुपरेको गृहमन्त्रीको भनाई
फाल्गुन ५ गते, २०६८ मा प्रकाशित
उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले अदालतले रोक्छ भन्ने थाहा हुँदा हुँदै पनि मधेसी मोर्चाको दबावमा आफुले नागरिकता वितरणका लागि परिपत्र गर्नुपरेको बताउनु भएको छ ।
संसदको राज्य व्यवस्था समितिको बैठकमा हुनु भएका गच्छदारले भन्नुभयो