काठमाडौ – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले तोकिएकै समयमा शान्ति प्रकृया निष्कर्षमा पुगी संविधान जारी हुने ठोकुवा गरेका छन् ।
मन्त्री रायमाझीले आफ्नो जिम्मेवारी तीन महिनाभित्र शान्ति र संविधान बहाली गर्नु भएको उल्लेख गर्दै फागुन महिनाभित्र सेना समायोजन पूरा हुने र बाँकी दुई महिनाभित्र नयाँ संविधान जारी हुने बताए ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा होटल व्यवसायी महासंघले राखेको विधान हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री रायमाझीले भने-



