काठमाडौँ – गत सोमबार भएको बबरमहल बम काण्डका ६ जना अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले पत्रकार सम्मेलन गरी उपत्यकाबाट हिजो र आज पक्राउ गरिएका ६ जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट, ओखरपौवा