काठमाडौं, २५ फागुन आज १ सय २ औं अन्तर्राष्ट्रिय महिला दिवस । महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं भन्ने मूल नाराका साथ विश्वभर महिला दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । काठमाडौं, २५ फागुन आज १ सय २ औं अन्तर्राष्ट्रिय महिला दिवस । महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं भन्ने मूल नाराका साथ विश्वभर महिला दिवस मनाइँदैछ ।



