प्रधानमन्त्री बाबुराम भटटराईले आफुलाई दलहरुले काम गर्न नदिएको आरोप लगाउनुभएको छ । आफुले गरेको कामको इतिहासले मुल्यांकन गर्ने दावी उहाँको थियो ।
आज बसेको संवैधानिक समितिको बैठकमा शान्ति प्रक्रियालाई टुंग्याउने र संविधान निर्माण गर्न आफुले गरेको कदममा कांगे्रस