

पागल सारी भई रहेछु छैन काम काज !
ऐना हेर्दा आफै लाई लाग्छ धेरै लाज

कसरि पो मुख देखाऊ दुनिया को माझ !!

टाढा हुनु थियो भने भयौ नजिक किन
धोका दिनु थियो भने माया दियौ किन !

पारिहालौ तिम्ले मलाई तिम्रो माया जालमा
खाई राख माछा सम्झी लगाएर थालमा !!

छुटाई देउ तिमि मलाई तिम्रो माया जालबाट
टुटाई देउ सिशा जस्तो हाम्रो साइनो आजबाट !
परेलीको मूल बनि बगी आएको खोला पनी

तिम्ले चाहे रोक्न सक्छौ काध हाली बाध बनि !!




