भिडियोमा मोहन वैद्य पक्ष, माओवादी मात्रिका समूह, भ्रष्टचारको आरोपमा बर्खास्त गरिएका मन्त्री सरिता गिरी
चैत्र १० गते, २०६८ मा प्रकाशित
VIDEO:- एकीकृत नेकपा माओवादी उपाध्यक्ष मोहन वैद्य पक्ष र माओवादी मात्रिका समूह, प्रधानमन्त्री बाबुराम भट्टराईले शुक्रबार भ्रष्टचारको आरोप लगाएर बर्खास्त गरिएका निवर्तमान श्रम तथा यातायात मन्त्री सरिता गिरी।