भक्तपुर – स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले जेठ १४ अघि स्थानीय निकायको निर्वाचन सम्भव नभएको बताएका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोलदै मन्त्री रायमाझीले जेठ १४ पछि बन्ने मुलुकको संरचनाको आधारलाई हेरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए ।
उनले भने,



