मधेसी उपराष्ट्रपति परमानन्द झाद्धारा जेठ १४ मा संविधान नबने राजतन्त्र फर्कन सक्ने दावी

काठमाडौं – मधेसी उपराष्ट्रपति परमानन्द झाले जेठ १४ मा संविधान नबने राजतन्त्र फर्कन सक्ने बताएका छन् ।

उनले राजनीतिक दलहरुले विगार्ने मात्रै, काम गर्न नसक्ने हो भने मुलुकमा राजतन्त्र समेत फर्कन सक्ने आशंका गरे ।