पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

काठमाडौं, ५ असार । बालेन्द्र शाह सरकारले विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय पहिलो पटक एकैपटक सार्वजनिक गरेको छ।

प्रमुख प्रशाशकीय केन्द्र सिंहदरवारमा आ ज पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एकै पटक १५ वटा मन्त्रिपरिषदको निर्णय सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषदका निर्णय हेर्न यहाँ क्लिक गर्नुहाेस्