लडाकु र हतियार नेपाली सेनालाई जिम्मा लगाउने निर्णयविरुद्ध माओवादी मोहन वैद्यद्धारा मसाल जुलुस
चैत्र ३० गते, २०६८ मा प्रकाशित
– भीम घिमिरे
काठमाडौं – लडाकु र हतियार नेपाली सेनालाई जिम्मा लगाउने सेना समायोजन विशेष समितिको निर्णयविरुद्ध माओवादी उपाध्यक्ष मोहन वैद्य समूह सडक संघर्षमा उत्रिएको छ ।