नयाँ वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै राजधानीमा धार्मिक -याली आयोजना

नयाँ वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै आज राजधानीमा धार्मिक -याली


नयाँ वर्षको अवसरमा विश्व शान्तिको कामना गर्दै आज राजधानीमा धार्मिक -याली आयोजना गरियो ।

 

सुकेधारावाट निकालिएको -यालीले नगरको विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।

 

-यालीका सहभागीहरुले सम्पूर्ण देशवासीहरुको सुख शान्ति र समृद्धिको कामना गरेका थिए ।

 

-यालीको आयोजना सहजयोग नेपाल नामक संस्थाले गरेको थियो ।

अन्य समाचारहरु