सत्तारुढ दल एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार गठनका बेला भएको चार बुँदें सहमतिकै कारण शान्ति प्रक्रिया सफल भएको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको बैठकले आगामी दिनमा पनि यसैलाई आधार बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
कांग्रेस