राष्ट्रिय सरकार र संविधान लेखन विवाद मिलाउन ३० जना नेताहरु संलग्न गोप्य बैठक काठमाडौको हात्तिबन रिसोर्टमा

nepal hattiban meet संविधानसभाका तीन ठूला दल एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र तराइ केन्द्रित दलहरुको मधेशी मोर्चाका नेताहरुले राष्ट्रिय सहमतिको सरकार र संविधानका विवादित मु्द्दाहरु एकसाथ मिलाउन उनीहरुकै शब्दमा