– शिव पुरी
रौतहट – एसएलसीमा खेताला लगाउने माओबादी सभासद प्रेमबहादुर पुलामी मंगलबार जिल्ला अदालत गौरबाट धरौटीमा छुटेका छन् । उनलाई अदालतले दुई हजार पाँच सय धरौटी लिई तारेखमा छाडेको हो ।
मकवानपुर क्षेत्र नम्बर २ बाट सविधानसभाको निर्बाचनमा प्रत्यक्ष निर्वाचित माओबादी सभासद पुलामीको नाममा परीक्षा दिईरहेका मकवानपुरको नामटार गाबिस