बनारको साथ

डि  आर जी -सुमन

मैदान ५ अर्घाखाँची

नेपाल

 


जगल बाट बनार आए सातवटा कुरा गरे


सातवटा कुरा सुन्दा मा पनि दङ्ग परे


राजा संग काम गर्दा दबाएर राख्दा सधा


बनार संग जादा मनै हुन्छू जस्तो लग्यो राजा


 


बनार भन्दा बाठो छु मा भन्दै गरे सहमति


यिनिको साथ् मा काम गर्दा आज भो यो गति


बार्ह बुदे  सहमतीले बिगारेको मती

images

यस्तो हुने थाहा भए नगरेकै जाती


 

images

पढेको मा भन्दा नपढेको बनार बाठो


संबिधान सभा खत्तम पारि डाडा काट्यो

images

एउटा बनार कुर्लदै केहि गर्छु भन्दै आयो


आर्को बनार रुदै रुदै जनता सामु  रुदै आयो


 


लाटा सिधा बनार हरु आर्को समुह बनाउदै छन्

Nepal life insurance

बचेको देसको पैसा आब त्यति खन्याउदै छन्


कुनै बनार नाटकीय चुनाब गर्छु भनि


फेरी गाउ जादै छन् मङ्सिर सात गनी