पाणिनी आधारभूत अस्पतालमा गाउ पालिका द्वारा अनुगमन, अस्पताल पुर्ण संचालार्थ अत्यावश्यक तयारी सम्बन्धित प्रारम्भिक वैठक सम्पन्न । (तस्बिर सहित)

डिआरजी सुमन ।
पाणिनी, सोमवार,भाद्र ०८ ,२०८३ ।

पाणिनी गाँउ पालिकामा संचालित पाणिनी आधारभूत अस्पतालमा गाउ पालिका अध्यक्ष टेकराज न्यौपाने, ५ नं वड़ा अध्यक्ष ईन्द्रामणी घिमिरे,प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाल,सहितको टोली द्वारा अनुगमन भएको छ ।

May be an image of one or more people, hospital and text

पालिका स्तरिय अनुगमनमा अस्पताल प्रशासन सँग पहिलो परिचयात्मक वैठकमा समसामयिक समसामयिक विषयमा छलफल समेत गरिएको भएको अध्यक्ष टेकराज न्यौपानेले जानकारी गराउनु भएको छ।

May be an image of one or more people and hospital

पाणिनी आधारभूत अस्पतालको ओपिडी सेवा र फार्मेसी कक्षवाट आम नागरिकलाई सहज रुपमा सेवा प्रवाह भए नभएको वारे ओपिडी कक्षमै पुगेर स्थानीय सेवाग्राहीसग पालिका अध्यक्ष टेकराज न्यौपाने र प्रमुख प्रशासकीय अधिकृतले जानकारी लिनु भएको छ

May be an image of one or more people and people studying

आधारभूत अस्पताल पुर्णरुपमा संचालनार्थ आवश्यक पुर्व तयारी र व्यावस्थापनका विविध विषयका सम्बन्धमा छलफल गर्दै निकट समयमै अस्पताल संचालन समितिको पुर्ण वैठक वस्नेगरी परिचयात्मक कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले जानकारी गराउनु भएको छ ।

– तस्वीर: डिआरजी सुमन,दुर्गाफाँट , अर्घाखाँची डटकम् ।

May be an image of hospital and text that says "पाणिति आधारभूत अस्पताल पाणिनि 4. मैदान अर्घाखांची लुम्विनी प्रदेश. नेपाल"

images

May be an image of hospital

 

images

May be an image of one or more people and people studying

May be an image of one or more people, hospital and text

images

May be an image of one or more people, people studying and dais

May be an image of one or more people, people studying and dais

May be an image of one or more people and hospital

May be an image of one or more people

Nepal life insurance