
काठमाडौं, १० भदौं । रसूवाको भोटेकोशी हुदैँ पसेको भिषण बाढीले तटिय क्षेत्रमा ब्यापक क्षति पुगेको छ ।
बिहान ८ः३० मा तिब्बतवाट नेपाल पसेको बाढीले भोटेकोशी र त्रिशुलीको तटीय क्षेत्रमा ब्यापक तहस नहस गरेको छ ।


तटिय क्षेत्रमा रहेका स्याफ्रुवेसी लगायतका स्थानमा ब्यापक क्षति पुगेको छ। उद्दार र राहतको कार्य जारी रहेको छ ।

तस्विरः शंकर श्रेष्ठ















