अनियमित ढंगले ११ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको अभियोग गोरखा डेभलेपमेन्ट बैंकका प्रमुख पक्राउ

काठमाडौ  – काठमाडौंबाट प्राप्त समाचार अनुसार अनियमित ढंगले कर्जा प्रवाह गरेका गोरखा डेभलेपमेन्ट बैंकका तात्कालिन कर्जा प्रमुख  जिल्ला दिपक रानामगरलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालीका वडा नम्वर