लमजुङ । नेताहरु भाषण मात्र गर्छन, काम गर्दैनन् भन्ने कुरा अहिले नेपालमा चर्चामा छ । अझ कम्युनिष्ट पार्टीका नेताहरु त मजदुर र किसानको अधिकारको कुरा गरेर कहिल्यै थाक्दैनन् । आफुलाई मजदुर र किसानको नेता भन्नेहरुले काम नगर्दा उनीहरुको जनाधार कमजोर हुंदै गएको छ ।


