– कृष्ण खनाल
बुटवल । पश्चिम नेपाल बस व्यवसायीको आगामी नया कार्यकालको लागि चुनावी मैदान लोकतान्त्रीक यातायात व्यवसायी राष्ट्रिय माचको तर्फबाट अध्यक्षमा नारायणप्रसाद घिमिरेको प्यानल खडा भएको छ ।
उक्त प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गणेषबहादुर भट्राई उपाध्यक्षमा धुव्रराज अर्याल केशवराज पन्त महासचिवमा जीवनकुमार बाजाडे सचिवमा गोपालबहादुर पौडेल सह-सचिवमा सभाषचन्द्र पौडेल कुष्माखर रेग्मी र कोषाध्यक्षमा रविन्द्र विक्रम हमाल चुनावी मैदानमा रहेका छन ।
त्यस्तै दधिराम खरेल नेतृत्वमा अर्को प्यानल खडा भएको छ । जस्को उपाध्यक्षमा रामचन्द्र भुषाल सहसचिवमा मोहन पि।एस रहेक छन् भने परशुराम ढकाल अध्यक्ष रहेको प्यानल पनि मैदानमा रहेको छ ।
उक्त प्यानलको बरिष्ठ उपाध्यक्षमा विष्णु देवकोटा उपाध्यक्षमा कृष्ण बहादुर खड्का अर्को उपाध्यक्षमा कृष्ण प्रसाद बेल्बासे महासचिवमा उपेन्द्रमान श्रेष्ठ सचिवमा किशोर सुवेदी सह-सचिवमा सुरेन्द्र श्रेष्ठ र लोकनाथ न्यौपाने र कोषाध्यक्षमा पदमराज गाहा रहेका छन ।