– कृष्ष्ण खनाल
बुटवल – बुटवलकी सुमी थापा यसवर्षको न्यू होल्याण्ड डान्स आईडल बनेकी छन् । आफ्ना ५० प्रतिष्पर्धीलाई पछाडि पार्दै उनी डान्स आईडल बन्न सफल भएकी हुन् । दर्शक मतका आधारमा भने उनले ९ जनालाई पछाडि पारेकी थिइन् ।
उनलाई सोमबार एक समारोहका बीच नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले डान्स आईडल घोषणा गरे ।
त्यसक्रममा उनले डान्स आईडल बन्न सफल सुमीको सांगेतिक यात्राको सफलताको शुभकामना दिए । उनले भने