न्यूर्योक । उत्तर कोरियाले लगातार युद्धको धम्की दिएपछि अमेरिकाले पश्चिमी प्रशान्त महासागरमा अत्याधुनिक मिसाइल रक्षा प्रणाली पठाउने भएको छ । अमेरिकाले पश्चिमी प्रशान्त महासागरस्थित आफ्नो गुआम द्वीपतर्फ आउँदो हप्ता बैलिस्टिक टर्मिनल हाई अल्टिच्यूड एरिया डिफेन्स सिस्टम थाड पठाउन लागेको हो ।
थाड सिस्टममा एक लञ्चर, इन्टरसेप्टर मिसायल तथा दुई एएन



