काठमाडौको कोटेश्वरबाट ३५ किलो ग्राम सुन बरामद

काठमाडौं । काठमाडौको कोटेश्वरबाट प्रहरीले ३५ किलो ग्राम सुन बरामद गरेको छ ।

 

विशेष सुराकीका आधारमा गएको प्रहरीको टोलीले सुन सहित केहीलाई पक्राउ गरेको हो ।

 

उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन् । घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

Agencies