धादिङको गुम्दीमा गएराति चट्याङ लागेर एकको मृत्यु

धादिङ । धादिङको गुम्दी गाउँ विकास समिति वडा नम्वर ९ मा गएराति चट्याङ लागेर ६० वर्षीय जगतबहादुर अधिकारीको मृत्यु भएको छ । 

अधिकारी आफ्नी छोरीको घरमा गएको बेलामा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
RSS