व्यवसायीहरुको चर्को दबाबपछि उपत्यकामा कुखुरा विक्री, वितरण शुरु

काठमाडौं । पशु सेवा विभागले व्यवसायीहरुको चर्को दबाबपछि परीक्षण गरेर मात्रै फार्मबाट कुखुरा विक्री, वितरण गर्न पाउने व्यवस्था गरेको छ ।

 

आज विभिन्न चरणमा विभाग र व्यवसायीबीच भएको वार्तापछि फार्मबाट बाहिर निकाल्नुअघि परीक्षण गर्ने र परीक्षणमा बर्ड फ्लु भएको नपाइए खुकुरा विक्री, वितरण गर्ने सहमति भएको हो ।

विभागले फार्मसहित विभिन्न नाकामा पनि कुखुरामा बर्ड फ्लुको संक्रमण भए