यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी लेखिका अलिस मुन्रोलाई
आश्विन २४ गते, २०७० मा प्रकाशित
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानडाकी लेखिका अलिस मुन्रोलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ७ लाख ७० हजार पाउण्ड रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।