काठमाडौं, वैशाख २१ । पूर्वी नेपालको भ्रमणमा जाने पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रम आज रद्ध भएको छ ।
शाह आज पत्नी कोमलका साथ भद्रपुर जाने तयारी गरेकोमा मौसम खराबीका कारण विमान उड्न नसक्दा भ्रमण रद्ध भएको जनाइएको छ ।
पूर्व राजदम्पती पूर्वी नेपालका मठमन्दिरमा पूजा-आजा गर्नका लागि त्यसतर्फ जान लागेका थिए । IMAGEKHABAR