

प्राधिकरणको नयाँ तालिका बमोजिम अब सातामा ७० घण्टासम्म लोडसेडिङ हुनेछ । प्राधिकरणले यसअघि सातामा ८४ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।

नदीहरुको जलस्तरमा सुधार आएको लगायतका कारणले लोडसेडिङको समयावधिमा केही कटौती गरेको प्राधिकरणले जनाएको छ । – IMAGEKHABAR




