सन् २०१५ सम्ममा सबै निरक्षरलाई साक्षर बनाइने

काठमाडौं  । शिक्षामन्त्री चित्रलेखा यादवले सन् २०१५ सम्ममा सबै निरक्षरलाई साक्षर बनाइने बताएकी छन् । शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्रालयले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादवले अभियान सफल पार्न सबैले आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।
मन्त्री यादवले सबैलाई साक्षर बनाउने अभियान सफल पार्न सरकारले गाउँ