फेरि ७.४ रेक्टर स्केलको ठूलो भूकम्प गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

नाम्चेबजारलाई केन्द्रबिन्दु बनाएर मंगलबार फेरि ७.४ रेक्टर स्केलको ठूलो भूकम्प गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  बन्द भएको  विमानस्थल स्रोतले जनाएको छ।