भूकम्पबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा भग्नावशेष हटाउन नेपाली सेना व्यस्त

Photos of the day - May 12, 2015

काठमाडौंमा । तस्बिर: REUTERS/Athit Perawongmetha !

 

भूकम्पबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा भग्नावशेष हटाउन नेपाली सेना अहोरात्र खटेको छ ।



स्थानीयस्तरमा विपद् व्यवस्थापनमा अपनाईने कार्यविधि अनुरुप जनताको जिउधनको सुरक्षार्थ प्रभावित स्थानहरुमा बृहत् रुपमा परिचालन भएको फौजले क्षतिको मुल्याङ्कन, घाईते तथा भग्नावशेषमा पुरिएकाको प्राथमिकताका साथ उद्धार एवम् उपचार जारी राखेको छ ।



सेनाले आज गोरखा, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा चार हजार ४५ किलोग्राम खाद्यान्न र दूई हजार ९७०किलोग्राम राहत सामाग्री पु