महाभूकम्पबाट आमा र बाबु दुवै गुमाएका बालबालिका र किशोरकिशोरीको सरकारले जिम्मेवारी लिने, पढाउने

काठमाडौं, जेष्ठ १ – सरकारले महाभूकम्पबाट आमा र बाबु दुवै गुमाएका बालबालिका र किशोरकिशोरीको जिम्मेवारी लिने भएको छ । त्यसनिम्ति शिक्षा मन्त्रालयले त्यस्ता बालबालिकाको तथ्यांक लिने प्रक्रिया सुरु गरेको छ ।