महाभूकम्पको कारण अस्तव्यस्थ बनेको रसुवामा उद्धार र राहतको कार्य जारी

रसुवा । महाभूकम्पको कारण अस्तव्यस्थ बनेको रसुवा जिल्लामा पनि उद्धार र राहतको कार्य अहिले पनि जारी छ ।



भिडियो समाचार स्रोत: इमेजच्यानल



उद्धारको लागि नेपाली सुरक्षाकर्मीको साथै चीनियां सुरक्षाकर्मी समेत खटिएका छन् । महाभूकम्पमा परी रसुवामा ५ सय ७५ जनाको मृत्यु भएको छ । ५ सय ६० जनाको शव परिवारलाई बुझाई सकिएको स्थानीय प्रशासनले जनाएको छ ।