हुम्लालाई केन्द्र बनाएर फेरि केही अर्को भूकम्पको धक्का

शनिवार राती १२: ५२ बजे अर्को पराकम्पन गएको छ । 
हुम्लालाई केन्द्र बनाएर ४ दशमलव ८ रेक्टर स्केलेको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 
हिजो शुक्रबार ५ वटा पराकम्पन गएको थियो ।