भीषण पहिरोले कालीगण्डकी नदी थुनियो,आसपासको क्षेत्रमा त्रास

अन्नपूर्णपोस्टमा गोपाल छन्त्यालले लेखेको समाचार अनुसार  म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालीगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ। राम्चे-९ काफलडाँडा नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती