विपत्तिमा राहत वितरणमा गडबढी गरे मन्त्रीलाई नै जेल हाल्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं  । प्रधानमन्त्री सुशील कोइरालाले राहत वितरणमा गडबढी गरे जेल हाल्ने चेतावनी दिएका छन् ।
सरकारी कोषमा जम्मा भएको रकम सहि ढंगले खर्च गराउने दायित्व आफ्नो भएको भन्दै प्रधानमन्त्री कोइरालाले