अहिले १:१६ बजे दोलखा केन्द्र बिन्दु बनाएर ४.६रेक्टर स्केलको भूकम्पको धक्का गएको छ। यसअघि सिन्धुपाल्चोकलाई केन्द्र बिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिले १३:१५ बजे भूकम्पको धक्का महशुस भएको थियो। केन्द्रका अनुसार बुधबार यसअघि दोलखा केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भएको थियो।