नेपाली कांग्रेसले संविधान निर्माण, भूकम्पपीडितका लागि राहत, पुनःस्थापना र पुनःनिर्माणका सबैकाम एकसाथ गर्नुपर्ने निर्णय निकालेको छ ।
शुक्रबार बालुवाटारमा बसेको पदाधिकारी तथा दलकामन्त्रीहरु सम्मिलित बैठकले भूकम्पका कारण संविधान निर्माणको काममा ढिलाई गर्नु नहुने निष्कर्ष निकालेको सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
सहमहामन्त्री खड्काले भने,